रामचन्द्र पौडेलले पनि हाले भोट - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

रामचन्द्र पौडेलले पनि हाले भोट



नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट भोट हालेका छन् ।

तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।