BREAKING:काठमाडौं देखि अर्घाखाँची आउदै गरेको बस त्रिशूलमा खस्यो !
१३ मंसिर, काठमाडौं ।
काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खसेको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै डीएसपी शिव शर्मा आचार्यको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ ।
अनलाईन खबर
फाईल तस्बिर