तारा एयरको विमान दुर्घटना - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

तारा एयरको विमान दुर्घटना



काठमाडौं, १२ मंसिर ।

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना भएको छ। आज मंगलबार बिहान विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा पाइलट र एक स्टाफ घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण भने आईसकेको छैन।