सिन्धुपाल्चोकमा ६० प्रतिशत मत खस्यो - Himal Post Himal Post
  • १५ माघ २०८२, बुधबार
  •      Wed Jan 28 2026
Logo

सिन्धुपाल्चोकमा ६० प्रतिशत मत खस्यो



काठमाडौं-

सिन्धुपाल्चोकमा ३ बजेर ३० मिनेट जाँदा सम्म ६० प्रतिशत मत खसेको छ ।
मतदाताहरुले उत्साहपूर्वक मत हालिरहेको बताइएको छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार जानकारी अनुसार ६० प्रतिशत मत खसेको जानकारी आएको हो ।