अदालतले खड्काको घर फेला पार्न नसकेपछी... - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

अदालतले खड्काको घर फेला पार्न नसकेपछी…



मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन ।

हामीले उनको घर फेला पार्न सकेका छैनौं त्यसैले म्याद तामेल हुनसकेको छैन जिल्ला अदालत तामेली शाखाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने ।

अदालतका कर्मचारीले खड्काको घर फेला पार्न नसकेकाले उनीविरुद्ध नागरिक तथा रिपब्लिका दैनिक प्रकाशन संस्थान नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धकनिर्देशक विनोदराज ज्ञवालीद्धारा दायर गाली बेईज्जती मुद्धाको म्याद तामेल हुन नसकेको आजको नागरिकले यो खबर लेखेको छ ।