सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार



माधव बेल्वासे
कपिलवस्तु : केआई नेपाल कपिलवस्तु र नेपाल प्रहरी कृष्णनगरले एक किशोरिको उद्धार गरेको छ ।

दाङ लमहि ५ कि नाम परिवर्तित शुस्मा थापा लाई उद्धार गरिएको हो ।त्युवतीलाईनेपाल प्रहरी लगाएत विभिन्न संघ संस्था लाई युवतीको हुलिया आएको थियो ।बाबू आमा कि एक मात्र सन्तान जो काठमाडौंमा बसि ऋ।ब् पढ्दै गरेकी थिईन ।

पारिबारिक अबस्था राम्रो भएको र उनिलाई कुनै पनि अभाव नभएको अभिबाबकको भनाई रहेको छ । अभिभावकले प्रहरी पत्रकार लगाएत विभिन्न संघ सस्थालाई जानकारी गराएपछि सिमा नाका कडाइ गरिएको थियो ।
बाबू आमा दुबै जागिर को सिलसिला मा काठमाडौं रहेको र उनिहरु को आफन्त बाट हुलिय आएको वताइएको छ ।उक्त हुलिया पश्चात केही घन्टा नबित्दै चेलिलाई के आई नेपाल र नेपाल प्रहरी लिङ्गेट ले उद्धार गर्न सफल भयो छ । सोधपुछ गर्दा भारतको दिल््लीमा एक जना यूवक सँग फेसबुक मा जिनजान भएको र उक्त यूवकले म्युजीक सिकाई दिन्छु भन्ने बाहानामा भारत बोलाएको खुल्न आएको छ ।

यस्तै के आई नेपाल कपिलवस्तुले सल्यान घर भएकी नाम परिवर्तित मुनालाई ३ वर्षिय छोरी छाडेर दोस्रो पुरुष सग भागेर भारत जादै गर्दा राकेर आफन्तको जिम्मा लगाएका के आइ नेपालका संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो ।