पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन



काठमाडौं ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।