'तपाईको एक भोट देश बदल्न काफी छ' - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

‘तपाईको एक भोट देश बदल्न काफी छ’



काठमाडौं-

तपाईको एक भोट देश बदल्न काफी छ, विवेकशील साभाm पाटृिका संयोजक तथा काठमाडौं १ का उम्मेदवार रवीनद्र मिश्रले टिव्ट गरे । साताअघि मन्द मुस्कानयुक्त

तस्विरसहित लेखिएको यो पंक्ति २ सय २१ ले रि टिव्ट गरिसकेका छन् भने ९ सय ९७  ले मन पराएका छन् ।
४४ जनाले यसमाथि आफ्नो प्रतिक्रिया दिएका छन् ।

संयोजक मिश्र र विवेकशील साझाका अनय उम्मेदवारले यी र यस्तै खालका दर्जर्नौ नारा बनाएर टिव्ट फेसबुक , ईन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत घण्टाघण्टामा पोस्ट गरिरहेको छन् ।, यो खबरलाई आजको कान्तिपुरले लेखेको छ ।