भोलि सार्वजनिक विदा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भोलि सार्वजनिक विदा



काठमाडौ , ९ कात्तिक 

सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।

 

यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यसअनुसार आज बुधबार विदा दिइएको छ