१ सय ६४ वर्षमा बन्यो मुलुकी ऐन - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

१ सय ६४ वर्षमा बन्यो मुलुकी ऐन



काठमाडौं-

मुलुकी ऐन १ सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ  बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ सताब्दी अघि बनाएको ऐन पटक पटक संशोधन भए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन ।

प्रतिस्थापनसम्बन्धि संसदले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुन बनेको हो ।

बाँचुन्जेल जेल बस्नुपर्ने अपराध

क्रुर यातना दिई निर्ममता पूर्वक ज्यान मारेको

अपरहण वा विस्फोट गरी ज्यान मारेको अपरहण वा शरीर बन्धक लिई ज्यान मारेको

खाद्य तथा पेयमा विष हाली ज्यान मारेको

जवर्जस्ती करणी गरी ज्यान मारेको