नेपाल प्रहरी कै मिलेमतोमा हुन्छ सीमामा तस्करी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

नेपाल प्रहरी कै मिलेमतोमा हुन्छ सीमामा तस्करी



कपिलवस्तु,१९ असोज ।

कपिलवस्तुको यशोधरा गाउँपालिकामा पर्ने  भन्सारबाट तस्कर मौलाउने ट्रान्जिट बन्दै गएको छ ।

नेपाल भारत सीमा नाकाबाट एक किलोमिटर टाढा भन्सार कार्यालय  रहेकोले तस्करी बढेको स्थानीयहरु बताउँछन् ।

सीमापारीबाट आउने मालसामान चेकजाँचमा कडाई गर्न भन्दै सशस्त्र र नेपाल प्रहरी खटिए पनि उनीहरुकै मिलेमतोमा तस्करी हुने गरेपनि नियन्त्रणको लागि प्रशासनले आवश्यक कदम चालेको छैन ।, खबर कारोवारमा छ