बढी भाडा लिए ठाउँको ठाउँ कारबाही
असोज ९, काठमाडौं-
दशैंको मौका छोपी सार्वजनिक यातायातमा टिकटमा कालोबजारी गर्ने, कोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत नदिएमा कडा कारबाही हुने भएको छ ।
भौतिक पुर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले दसैं मान्न हिँडेका यात्रुसंग नराम्रो ब्यवहार गर्ने यातायात ब्यवसायी, सवारी चालक र परिचालकलाई पनि सवारी तथा याताया व्यवस्था ऐन २०४९ अनुसार कानुनी कारबाहीको दायरामा ल्याईने बताए ।, यो खबर आजकोनागरिकमा छ ।