राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा
असोज ५, काठमाडौं-
सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई बारबाही गरेको खबर आजको कारोबारमा छ ।
आन्तरिक राजश्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९ करदातालाई कारबाही गरेको हो ।
६ दिनमा विभागको ३ सय ६६ टोलीद्धारा ३ सय १ सय ८६ करदाताको अनुगमन गरिएको थियो ।
विभागका महानिर्देशक किशोरजंग कार्कीले भने,
यो नियमित अनुगमन हो ।
चाडबाडका बेला खरिदबिक्रीमा अलि बढी अनियमितता हुने भएकोले अनुगमनलाई तिब्रता दिएका हौं ।