नयाँ शक्तिका ५२ नेता माओवादी केन्द्रमा प्रवेश (विज्ञप्ती सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नयाँ शक्तिका ५२ नेता माओवादी केन्द्रमा प्रवेश (विज्ञप्ती सहित)



दोलखा, असोज ४ ।  नयाँ शक्ति नेपालका ५२ नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । याे स‌ँगै दोलखामा नयाँ शक्ति रित्तिएकाे छ ।