आचारसंहिताको धज्जी उडाएर ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

आचारसंहिताको धज्जी उडाएर ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा



भदौ २९,

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् ।

सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।