काठमाडौंभित्रै गाँजाको खेती !
भदौ २२, काठमाडौं-
धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती भन्ने सुन्दा ।
गाँजाका ब्यापारी बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने ।
बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा फेला पर्यो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँमा ।
ब्यक्तिका नाममा रहेका खेती हुने र नहुने सरकारी पाखाभरि लहलह गाँजा मौलाएको छ ।
गाँजा बेचेर पैसा कमाईरहेका स्थानीयहरु रिसाउँछन् भन्ने डरले नाम उल्लेख गर्न नमानेका एक गाउँलेले भने, बारीका पाटाभरी लहलह गाँजा छ ।
आजको कान्तिपुरमा खबर छ ।