'फुरु' तिब्बतमा लोकप्रिय : के हो फुरु ? - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

‘फुरु’ तिब्बतमा लोकप्रिय : के हो फुरु ?



भदौ ११, काठमाडौं –

चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ ।

हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ ।

नेपालका विभिन्न जंगलमा पाइने यो काठबाट आफै भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ जातीको पुख्र्यौली पेशा पनि हो ।