बलात्कारीलाई समर्थन गर्दै भारतीयहरु - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

बलात्कारीलाई समर्थन गर्दै भारतीयहरु



चण्डीगढ (भारत)

धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।

आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दामा अदालतले शुक्रवार उनलाई दोषी ठहर गरेको हो ।

रामरहिमलाई हेलिकप्टरमा राखी हरियाणा राज्यको जेलमा पठाइएको छ ।