अटेरी उपसचिवलाई मन्त्रालयको खरो निर्देशन
काठमाडौँ ।
शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिन भित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।
मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो ।
तर खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खाली लिखित रूपमा निवेदन दिन समेत निर्देशन गरेको छ ।