देशका धेरैजसो पत्रकार काठमाडौंमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

देशका धेरैजसो पत्रकार काठमाडौंमा



भदौ ३, काठमाडौं ।

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ ।

महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा आईतबार बिहान शुरु हुने महासंघको उद्घाटन प्रधानमन्त्री शेरदबहादुर देउवाले गर्न हुने महासंघले जनाएको छ ।, यो खबर आजको गोरखापत्रमा छ ।