पुजा सावन काण्ड :अरुलाई पनि पठाएर दिमाग खराब गराउनुहोस - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

पुजा सावन काण्ड :अरुलाई पनि पठाएर दिमाग खराब गराउनुहोस



केटाले केटीलाई सोध्यो भागेर बिहे गर्ने कि मागेर बिहे गर्ने ? केटीले भनी हामी धेरै गरिब छौ , मेरो बुवाले बिहेको खर्च धान्न सक्नुहुन्न र म मेरो बुवा आमाको धेरै सम्मान गर्छु त्यसैले मर्छु तर भागेर बिहे गर्दिन ।तर तिमी मेरो बुवा आमा सँग कुरा गर्न सक्छौ अगाडी उहाँहरूको इच्छा ।त्यसमा मलाई कुनै समस्या छैन मलाई दाइजो चाहिएको होइन ?तिमी भन्छौ भने म तिम्रो बाबा आमा सँग कुरा गर्छु ।केटा केटीको घर जान्छ र बिहेको कुरा गर्छ । केटीको बुवाले भन्छन् ,म सँग १००० रुपैयाँ मात्र छ यति पैसाले कसरी बिहे गरिदिउ ।

केटाले भन्यो बिहे १००० मा पनि हुन्छ ,,म भोलि आउछु मेरो परिवारलाई लिएर ।अर्को दिन केटा आफ्नो परिवार सहित आउँछ अनि सबै जना उसको गाडीमा बस्छन । केही अगाडि गएर केटाले मिठाई पसलमा गाडी रोक्छ केटीको बाउलाई १००० को मिठाई किन्न भन्छ ।
मिठाई किनेर केटाले मन्दिरमा लगेर गाडी रोक्छ र मन्दिरमा केटिसङ बिहे गर्छ ।केटाले भन्छ ल अब त्यो मिठाई अब आफ्नो टोलमा लगेर बाडिदिनुहोस ।।१००० मा बिहे पनि भयो र सबै को मुख पनि मीठो भयो ।यस्तो कुरा सुनेर केटीको बाउको आँखा रसाउछ ।तर बिहेको २ महिना पछि केटाको गाडी दुर्घटनामा मृत्यु हुन्छ ।

केटी दुर्घटना स्थलमा जान्छे र केटाको लास देखेर बेहोस हुन्छे ।पोस्ट्मार्टम पछि केटाको लास र रगत लागेको कपडा घर आउँछ ।
केटाको काजक्रिया गरिन्छ । केटीले केटाको कपडा धोबिलाई धुन दिन्छे । धोबिले भन्छ , बहिनी यो कपडा फालिदेउ , यो कपडा अब बेकार छ ।तर केटी भन्छे :- भयो म आफै धुन्छु ; यो कपडा उहाँको यादको रूपमा म आफूसँग नै राख्नेछु सधैँ ।केटीले आफै त्यो कपडा धुन्छे तर त्यसबाट रगतको दाग गएन ।

साँझ जब केटी सुति उसले सपनामा एक जना बुढी आइमाईलाई देखि र डराएर उठि । अर्को दिन फेरि त्यो लुगा धोइ तर पनि त्यो रगतको दाग गएन ।फेरि सुति र फेरि पनि सपनामा त्यो बुढीलाई देखिसपनामा त्यो बुढीले भनी यो रगतको दाग यतिकै जादैन ,यो क्रम एक हप्ता सम्म चल्दैगयो ।केटीलाई अब सुत्न नै गाह्रो भैसकेको थियो तर आठौँ दिनमा केटीको घरको घन्टी बज्यो केटीले ढोका खोली र डरले एक्दम जोडले चिच्याइ ।त्यो सपनामा आउने बुढी उसको अगाडी थिई ।

बुढीले भनी :- नडराउ नानी , म जान्दछु कि तिमी त्यो कपडामा भएको रगतको दाग नगएर चिन्तित छौ तर त्यो दाग यति सजिलै जानेवाला छैन किनकि … तिमीले साबुन नै गलत प्रयोग गरिरहेकी छौ ।

यो लिउ पूजा साबुन ।

यसले त्यो दाग अवश्य जानेछ ।

यति भन्दै त्यो बुढी त्यहाँ देखि साबुनको पैसा पनि नलिगी गई ।

केटीले उक्त कपडा पूजा सबुनले धुँदा रगतको दाग सबै गयो ।

त्यस कारण जस्तो सुकै दाग हटाउनको लागि पूजा साबुनको प्रयोग गरौँ । सुरुमा मेरो पनि दिमाग खराब भएको थियो जब कसैले यो मलाई पठाएको थियो । अब अरूको दिमाग खराब गराउने पालो तपाईँको आफ्नो साथीहरूलाई मेन्सन र सेयर गरेर अरुकोपनि दिमाग खराब गराऔ ।