मृत्युपश्चात शरीरको सम्पूर्ण अंगदान गर्ने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मृत्युपश्चात शरीरको सम्पूर्ण अंगदान गर्ने प्रचण्डको घोषणा



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन्।

एक हजार जनाको मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको उपलक्ष्यमा राजधानीको प्रञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो घोषणा गरेका हुन्।