एमबाप्पेको लगातार दुई गोलले अर्जेन्टिना स्तब्ध - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

एमबाप्पेको लगातार दुई गोलले अर्जेन्टिना स्तब्ध



फ्रान्सले एक मिनेटको अन्तरमा दूई गोल गर्दै अर्जेन्टिनाविरुद्ध फाइनल खेलमा बराबरीमा फर्किएको छ ।

किलियान एम्बाप्पेले खेलको ८० औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे भने लगत्तै उनले अर्को गोल थपेका थिए ।