१२४ मतले रघुवीर महासेठले चुनाव जिते - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

१२४ मतले रघुवीर महासेठले चुनाव जिते



प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।