गणना सकिनै लग्यो, गृहमन्त्री २ हजार मतले पछाडी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

गणना सकिनै लग्यो, गृहमन्त्री २ हजार मतले पछाडी



रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले आफ्नो अग्रता अंक बढाउँदै लगेका छन्।

गृहमन्त्रीसमेत रहेका प्रतिस्पर्धी कांग्रेस नेता बालकृष्ण खाणलाई बोहराले उछिनेको उछिन्यै गरेका हुन्।

गणनाको अन्तिम चरणमा आइपुग्दा बोहोरा २ हजार ३९ मतले अघि छन्।

बोहोराले ३३ हजार ६४५ मत ल्याउँदा खाँणले ३१ हजार ६०६ मत पाएका छन्।