ओरालो लागे सुवासचन्द्र नेम्वाङ - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

ओरालो लागे सुवासचन्द्र नेम्वाङ



काठमाडौं- इलाम २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ जारी मतगणनामा प्रतिस्पर्धीभन्दा पछि परेका छन् ।

नेम्वाङलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् ।

प्राप्त पछिल्लो मत परिणाममा नेम्वाङ ३९० मत अन्तरले पछि छन् ।

खड्काले २६ हजार ८६६ मतका साथ लिड गरिरहँदा नेम्वाङ २६ हजार ४७६ मतका साथ उनलाई पछ्याइरहेका छन् ।