सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
काठमाडौं- सर्लाही क्षेत्र नं. ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् ।
उनले नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गरेका हुन्।
उप्रेतीले ३२ हजार ९३८ मत ल्याए। कलवारले ३२ हजार १६८ मत पाए।