माओवादीले पनि प्रतिनिधि सभामा खाता खोल्यो - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

माओवादीले पनि प्रतिनिधि सभामा खाता खोल्यो



नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा खाता खोलेको छ । माओवादीले सिन्धुलीबाट पहिलो जित निकालेको हो ।

सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल (राजन)ले जित निकालेका छन् । उनी यसपटक माओवादीबाट निर्वाचित पहिलो सांसद बनेका छन् ।

उनले एमालेका मनोजजंग थापालाई पराजित गरे ।