अब्दुस मियाँले कटाए हजार मत, तर घण्टीले पनि उछिन्यो - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

अब्दुस मियाँले कटाए हजार मत, तर घण्टीले पनि उछिन्यो



गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतान्तरसहितको अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म प्रचण्डले ४ हजार ८ सय ३२ मत पाएका छन् ।

उनलाई पछ्याउन राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी एमालेका अब्दुस मियाँलाई पछि पारेर अघि बढेका छन् ।

बुर्लाकोटीले १ हजार ४ सय २४ मत पाउँदा एमालेका मियाँको खातामा १ हजार १ सय ७६ मत परेको छ ।