विश्वप्रकाश शर्मा दोब्बर बढी मतले अगाडि - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

विश्वप्रकाश शर्मा दोब्बर बढी मतले अगाडि



काठमाडौं– झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अगाडि देखिएका छन्।

प्रतिनिधि सभामा एमालेका उम्मेदवार अग्नि खरेलभन्दा उनी दोब्बर मतले अघि देखिएका छन्।

शर्माले २१७ मत ल्याउँदा खरेलले १०३ मत ल्याएका छन्। शर्माले खरेल भन्दा ११४ मत बढी ल्याएका छन्।