वर्षमानले ६ सय कटाउँदा एमालेका बुढालाई जम्मा ३८ मत - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

वर्षमानले ६ सय कटाउँदा एमालेका बुढालाई जम्मा ३८ मत



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले रोल्पामा सुरुवातमै एकलौटी मत पाएका छन् ।

प्रारम्भिक परिणामअनुसार उनले ६ सय ११ मत ल्याएका छन्। प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढाको ३८ मत मात्रै छ ।

पुनले यसअघि पनि रोल्पाबाटै फराकिलो मतान्तरले जित निकालेका थिए ।