ज्ञानेन्द्र शाहीले फराकिलो अग्रता - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ज्ञानेन्द्र शाहीले फराकिलो अग्रता



जुम्लाको जारी मतगणनामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले फराकिलो अग्रता लिएका छन् ।

जारी मतगणनामा शाहीले १९७ मत पाउँदा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ५९ मत पाएकी छन् ।

एमालेका रतननाथ योगीले १४ मत पाएका छन् ।