विष्णु पौडेल दोब्बर मतले पछाडि परे - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

विष्णु पौडेल दोब्बर मतले पछाडि परे



रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुरुमै पछि परेका छन्।

कुल ३०० मत गन्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल १२६ मतसहित पहिलो स्थानमा छन्।

यहाँ एमालेका पौडेल ८६ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै यहाँ सत्ता गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा ७८ मतसहित तेस्रो स्थानमा छन्।