नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसको फराकिलो अग्रता
नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
जारी मतगणनामा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले ७०६ मत ल्याएका छन् ।
नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीले ४१९ मतसहित उनलाई पछ्याइरहेका छन् ।