सुर्खेत २ मा कांग्रेसको झिनो अग्रता - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

सुर्खेत २ मा कांग्रेसको झिनो अग्रता



सुर्खेत २ मा जारी प्रतिनिधिसभा सदस्यको मतगणनामा कांग्रेसले झिनो अग्रता लिएको छ ।

३२२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार हृदयराम थानीले १६८ मतसहित अग्रता बनाएका छन् ।

उनलाई एमालेका अमृत बिसीले १५० मतका साथ पछ्याइरहेका छन् ।