सर्लाही ३ मा नरेन्द्र शाह र हरि उप्रेतीको कडा टक्कर
काठमाडौं- सर्लाही क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ ।
माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ६३५ मतसहित अगाडि छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ५१५ मत पाएका छन् ।