महेश बस्नेतले घटाए मतान्तर - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

महेश बस्नेतले घटाए मतान्तर



काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् ।

थापाले ४११३ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले ३६८१ मत ल्याएका छन् ।