गगन थापा झिनो मतले अगाडी - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

गगन थापा झिनो मतले अगाडी



काठमाडौं ४ मा कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गगन कुमार थापाले ६६७ मतका साथ अग्रता लिएका छन् ।

गगनलाई पछ्याइरहेका एमालेका डा. राजन भट्टराईले ५९४ मत पाएका छन् ।