नवराज सिलवालले झन् बढाए अग्रता, कांग्रेसका उम्मेदवारको बिजोग - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

नवराज सिलवालले झन् बढाए अग्रता, कांग्रेसका उम्मेदवारको बिजोग



ललितपुर । ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता बढाएका छन् ।

एमालेका सिलवालले १ हजार २९३ मत ल्याउँदा कांग्रेसका उदयशमशेर राणा ७०५ मत ल्याएर पछ्याउँदै छन् ।