झापा २ मा एमालेको अग्रता - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

झापा २ मा एमालेको अग्रता



विराटनगर । झापा २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिएका छन् ।

६ सय मत गन्दा घिमिरेले २ सय मत पाएका छन् । माओवादीका हरिकुमार रानाको १९८ मत छ ।

यस्तै स्वतन्त्र उमेद्वार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।