गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदान गर्न एमालेको माग - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदान गर्न एमालेको माग



काठमाडौं । सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी गरेको आरोपमा नेकपा एमालेले पुनः मतदानको माग गरेको छ ।
एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः मतदानको माग गरेका हुन् ।

उम्मेदवार शिवाकोटीले गठबन्धनका नेता कार्यकर्ताले मतदान स्थलमा हातपात गरेर बुथ कब्जा गरेको दाबी गरेका छन् ।