सन्दीपको बयान सकियो, अब के हुन्छ मुद्दा ? - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सन्दीपको बयान सकियो, अब के हुन्छ मुद्दा ?



क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको मंगलबार थुनछेक बहस भएन ।

जिल्ला अदालत काठमाडौंमा सो मुद्दामा सोमबार र मंगलबार पीडित र पीडक दुवैको बयान भएको छ । मंगलबार दुवैको बयान सकिएको छ । मंगलबार थुनछेक बहस हुने भनिए पनि बयान मात्र सकिएको हो ।

बयान सकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपलाई १२ वर्षसम्मको जेल सजाय हुनुपर्ने मागदाबी गर्दै मुद्दा अभियोजन गरेको छ ।