५६ पालिकाको नतिजा: कांग्रेस र एमाले बराबर, माओवादीले पनि १६ पालिका जित्यो
काठमाडौं- देशभरका ५४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
हाल (राती साढे १ बजे)सम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रस र नेकपा एमाले १९-१९ पालिकामा नेकपा एमाले जितेका छन्। नेकपा माओवादीले १६ पालिका जितेको छ। मतगणना र मत परिणाम प्राप्त हुने क्रम जारी छ।
नेकपा एमाले विजयी भएका पालिकाहरू
१.मनाङको मनाङ ङिस्याङ गाउँपालिका – कान्छा घले
२.मनाङको चामे गाउँपालिका – लोकेन्द्रबहादुर घले
३.मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका – लोप्साङ छोम्पेल विष्ट
४.मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – रिङजिन नामगेल गुरुङ
५.मुस्ताङको लोमान्थाङ गाउँपालिका – टसी न्वर्वु गुरुङ
६.डोल्पाको से फोक्सुण्डो गाउँपालिका – धावा सम्डुङ गुरुङ
७.बझाङको साइपाल गाउँपालिका – मानबहादुर बोहरा
८.सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका – मिङ्मा छिरी शेर्पा
९. बझाङको थलारा गाउँपालिका-प्रकाश रोकाया
१०. नवलपुरको बौदीकाली गाउँपालिकामा-प्रकाश ओझा
११. मुस्ताङको थासाङ गाउँपालिका-प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिका-वेगप्रसाद गर्वुजा
१३.तेह्रथुमको मेन्छ्याम गाउँपालिका-यादबहादुर खापुङ
१४. स्याङ्जा हरिनास गाउँपालिका- खिमनारायण मानन्धर
१५. दार्चुलाको महाकाली नगरपालिका- नरसिंह चैसिर
१६. लमजुङ दूधपोखरी गाउँपालिका-धनप्रसाद गुरुङ
१७. बैतडीको पञ्चेश्वर गाउँपालिका-गोरखबहादु चन्द
१८. डोल्पा छार्का ताङसोङ गाउँपालिका-सेनाङ गुरुङ
१९. छथर गाउँपालिका-सन्तवीर लिम्बु
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
१.मनाङको नार्पा भूमी गाँउपालिका – कोन्जो तेन्जीङ लामा
२.मनाङको नासोँ गाउँपालिका – धनबहादुर गुरुङ
३.मुस्ताङको घरपोझङ गाउँपालिका – मोहनसिंह लालचन
४.गुल्मीको रेसुंगा नगरपालिका – खिलध्वज पन्थी विजयी
५.डडेल्धुराको गन्यापधुरा गाउँपालिका – इन्द्रबहादुर कार्की विजयी
६.गुल्मीदरबार गाउँपालिका – सरोज थापा विजयी
७.हुम्लाको खार्पुनाथ गाउँपालिका – कर्ण बहादुर रावल विजयी
८.डोटीको बडिकेदार गाउँपालिका – भैरवबहादुर साउद
९. बागलुङको तमानखोला गाउँपालिका- कांग्रेसका जोकलाल बुढा
१०. बजुराको स्वामीकार्तिक खापर गाउँपालिका- भरत रोकाया
११.लिखु पिके गाउँपालिका-मिनादेवी कार्की
१२.दैलेखको भैरवी गाउँपालिका- रिताकुमारी शाही
१३. संखुवासभाको सभापोखरी गाउँपालिका- भीमबहादुर लिम्बु
१४.सल्यानको कुमाथ गाउँपालिका-मानबहादुर बुढाथोकी
१५. माछापुच्छ्रे गाउँपालिका-मिनबहादुर गुरुङ
१६. चामे गाउँपालिका-लोकेन्द्रबहादुर घले
१७. गलकोट नगरपालिका-भरत शर्मा
१८. तमानखोला गाउँपालिका- जोकलाल बुढा
१९. पाँचथर कुम्मायक गाउँपालिका-वंमप्रसाद लावती
नेकपा माओवादी केन्द्र
१.डोल्पाको जगदुल्ला गाउँपालिका – नारसिङ रोकाय
२.दैलेखको नौमुले गाउँपालिका – छवि सुवेदी
३.बागलुङको ताराखोला गाउँपालिका – धनबहादुर विक
४.अपि हिमाल गाउँपालिका- भगतसिंह ठेकरे
५.खोटाङको जन्तेढुंगा गाउँपालिका-अरुणादेवी राई
६. र्चुलाको नौगाड गाउँपालिका- दलजितसिंह धामी
७. खोटाङको जन्तेढुंगा गाउँपालिका-अरुणादेवी राई
८. उदयपुर लिम्चुङवुङ गाउँपालिकामा -मेजर राई
९. रोल्पाको थवाङ गाउँपालिका- ऋषिकेशव बुढामगर
१०.गोरखाको अजिरकोट गाउँपालिका -दीपक देवकोटा
११. हुम्लाको ताँजकोट गाउँपालिका- लालकेश जैसी
१२. दार्चुलाको मार्मा गाउँपालिका- जमनसिंह धामी
१३. थुलुङ दुधकोशी गाउँपालिका-असिम राई
१४. भोजपुरआमचोक गाउँपालिका-अशोक राई
१५. लेकम गाउँपालिका-रामदत्त जोशी
१६.डलेधुरा आलिताल गाउँपालिका- शेरसिंह पार्की
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
१.डोल्पाको छार्का साङतोङ गाउँपालिका सेनाङ गुरुङ
२.डोल्पाको काइके गाउँपालिका- अंगदकुमार राना