कालिका नगरपालिकामा पनि कांग्रेसले एमालेलाई उछिन्यो - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

कालिका नगरपालिकामा पनि कांग्रेसले एमालेलाई उछिन्यो



चितवनको कालिका नगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धनले अग्रता लिएको छ।

लगातार एमालेले अग्रता लिइरहेको यहाँ ७०९७ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो।।

अहिलेसम्मको गणना अनुसार एमालेका मेयर उम्मेदवार विनोद रेग्मीले ३०५५ मत पाएका छन् भने गठबन्धनबाट कांग्रेसका शिवराम केसी ३१०१ मत ल्याएका छन्।