काठमाडौंका गणकले आराम गर्न भन्दै मतगणना रोकेपछि... - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

काठमाडौंका गणकले आराम गर्न भन्दै मतगणना रोकेपछि…



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । केही समयका लागि रोकिएको मतगणना पुनः सुरु भएको हो ।

पाँच ठाउँमा मतगणना भइरहेकोमा तीन ठाउँमा मतगणना रोकिएको थियो । आराम गर्नभन्दै मतगणना रोकिएको थियो ।

हालसम्मको मतगणनामा काठमाडौं महानगरमा मेयरमा स्वतन्त्रका उमेदवार बालेन शाहले अग्रता लिएका छन् ।