घोडाघोडीमा नेकपा एकीकृत समाजवादीले लियो अग्रता - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

घोडाघोडीमा नेकपा एकीकृत समाजवादीले लियो अग्रता



कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ।

मेयर पदको ३०० मत गन्दा नेकपा एकीकृत समाजवादीका खडक रावत (गठबन्धन) ले ११४ मत ल्याएका छन् भने नेकपा एमालेकी ममता चौधरीले ६८ मत ल्याएकी छन्। यस्तै, राप्रपाका निरज मल्लले ४९ मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी (गठबन्धन) ले ९७ मत ल्याउँदा एमालेकाकरुण बम बटलाले ६९ मत ल्याएका छन्। राप्रपाकी लक्ष्मी कुमारी चौधरीको ३५ मत आएको छ।