रौतहटको गौरमा एकीकृत समाजवादीको अग्रता - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

रौतहटको गौरमा एकीकृत समाजवादीको अग्रता



माधव कुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार शम्भु यादवले १५ मत पाएका छन् ।

यादवलाई पछ्याएका लोकतान्त्रिक समाजवादीका अजय गुप्ताले ७ मत पाएका छन् ।