हेटौँडामा शंकास्पद वस्तु फेला - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

हेटौँडामा शंकास्पद वस्तु फेला



हेटौँडा। हेटौँडामा शंकास्पद वस्तु फेला परेको छ। मतदान शुरु हुनुभन्दा अगाडी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमाना नजिकै फाएरलाइनमा प्रेसरकुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए।