काठमाडौँ महानगरमा कांग्रेसका उम्मेदवार पनि निर्विरोध निर्वाचित - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

काठमाडौँ महानगरमा कांग्रेसका उम्मेदवार पनि निर्विरोध निर्वाचित



काठमाडौँ- काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का तीनजना र नेपाली कांग्रेसका एक दलित महिलासहित चार दलित महिला सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका वडा-१८ की दलित महिला सदस्य अम्बिका सुनार, वडा २७ की प्रभा परियार, वडा-२२ गीता परियार र नेपाली कांग्रेसकी २३ की कन्चना नेपाली (हरिजन) निर्विरोध भएका हुन् ।