निर्वाचनको मुखैमा राप्रपाका उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

निर्वाचनको मुखैमा राप्रपाका उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग



काठमाडौं- स्थानीय निर्वाचनको मुखैमा राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् ।

पौडेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । राप्रपा परित्याग गरेपछि कमल थापालाई राप्रपा नेपाल गठन गर्न पौडेलले सहयोग गरेका थिए ।

तर, बुधबारदेखि नै लागू हुने गरी पौडेलले राप्रपा नेपाल पनि छोडेका हुन् ।